Tag Archives: Story

कथा—‘बद्मास बसन्ते’


‘ओए पर्कासे ! आईज माछा मार्न जाम् ।’ बसन्तेले हाँक मार्‍यो । नगई सुखै छैन । बसन्तेले गोदिहाल्छ ! देख्दा लुरे भएपनि बसन्ते मभन्दा दुईबर्ष जेठो थियो । अटेर गरेमा हात बटारेर पछाडी लगि कुहिनाले ढाडमा हान्न उ सिपालु थियो … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , | 4 टिप्पणीहरु

आँशुका थोपा……


‘कोई त भने जहाजमा हरर कोई त भने पशिना तरर, हाम्रो नेपालमा ऽऽऽऽ कोईको घरमा डाक्टरको चाकरी कोई त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा ऽऽऽऽ कोईको भने धनमाथी धनको रास कोईको भने घरजग्गा उठीबास्, हाम्रो नेपालमा ऽऽऽऽ’ बाहिर पानी झमझम् … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , , | 2 टिप्पणीहरु

कथा- ‘स्टारडम्’


प्रलाद स्कुलले जीवनमा पढाईमा उस्तो तगडा विद्यार्थी त थिएन तैपनि उ कक्षाका डेढसय विद्यार्थीहरुसंग तुलना गर्दा एकसय भन्दा माथि नै गनिन्थ्यो होला । तर उसको पहिचान भने पढन्ता विद्यार्थी भन्दा पनि नेतृत्व र ‘एक्स्ट्रा करिकुलर एक्टिभिटी’ नै थियो । उतिबेलाको … पढ्नेक्रम जारी राख्नुहोस्

Aside | Posted on by | Tagged , , , | 34 टिप्पणीहरु

डर


‘फेरी गाउँ डुल्चस यस्तैगरी?’ ‘नाँइ आमा….जान्न….’ ‘फेरी बाँदर लखेट्न जान्चस यस्तैगरी?’ नाँइ आमा…. अब जान्न।…..साँच्ची आमा, अब कतै पनि जान्न हजुरलाई नसोधी……।’ मैले यसरी आलाप विलाप गरेर रुन्चे प्रतिबद्दता जनाएँ, मानौँ म अब आमाको अनुमति बिना आची गर्नपनि जान्न । … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , , , , | 19 टिप्पणीहरु

भोक भाग -२


‘आमाको माया’ “मैले जागिर पाएँ आमा”–सायद यस्तै भन्दो हुँ मैले यदि म घर मै भएको भए । अनि आमाले पनि छोराले जागिर पाएको कुरा गर्वका साथ भन्थिन होला आफ्ना छिमेकीहरुलाई । तर यतिबेला मसंग न मोवाईल थियो न चिठी लेखेर … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा, Uncategorized | Tagged , , | 25 टिप्पणीहरु

भोक


“अस्ती भर्खर ल्याएको चामल कतिछिटो सकिन्छ हँ?”–आमाले च्याँठ्ठिदै भन्नुभो । “खै त? बिहान तिन गिलाँस, साँझ तिन गिलाँस पकाएको हो के रे मैले त । अरु मलाई के थाहा?”– मैले पनि जवाफ फर्काएँ । “यो घरमा अन्नको सह छैन । … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , , | 45 टिप्पणीहरु

कथा ।


“१५ दिन अघि मात्रै हस्पिटल लगेर ल्या’को हो । कति बिरामी हुन्छे के यो छोरी अचेल ?” उनले दिक्क मान्दै भनिन् । “खै त ! के हो के हो ? म डाक्टर भैद्याभए तुरुन्त भन्न सक्थेँ।” मैले प्रत्युत्तरमा टर्रो जवाफ … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , | टिप्पणी छोड्नुहोस्