Tag Archives: baabajee

डर


‘फेरी गाउँ डुल्चस यस्तैगरी?’ ‘नाँइ आमा….जान्न….’ ‘फेरी बाँदर लखेट्न जान्चस यस्तैगरी?’ नाँइ आमा…. अब जान्न।…..साँच्ची आमा, अब कतै पनि जान्न हजुरलाई नसोधी……।’ मैले यसरी आलाप विलाप गरेर रुन्चे प्रतिबद्दता जनाएँ, मानौँ म अब आमाको अनुमति बिना आची गर्नपनि जान्न । … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , , , , | 19 टिप्पणीहरु

भोक


“अस्ती भर्खर ल्याएको चामल कतिछिटो सकिन्छ हँ?”–आमाले च्याँठ्ठिदै भन्नुभो । “खै त? बिहान तिन गिलाँस, साँझ तिन गिलाँस पकाएको हो के रे मैले त । अरु मलाई के थाहा?”– मैले पनि जवाफ फर्काएँ । “यो घरमा अन्नको सह छैन । … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , , | 45 टिप्पणीहरु

कथा ।


“१५ दिन अघि मात्रै हस्पिटल लगेर ल्या’को हो । कति बिरामी हुन्छे के यो छोरी अचेल ?” उनले दिक्क मान्दै भनिन् । “खै त ! के हो के हो ? म डाक्टर भैद्याभए तुरुन्त भन्न सक्थेँ।” मैले प्रत्युत्तरमा टर्रो जवाफ … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , | टिप्पणी छोड्नुहोस्