Tag Archives: भोक

भोक भाग -२


‘आमाको माया’ “मैले जागिर पाएँ आमा”–सायद यस्तै भन्दो हुँ मैले यदि म घर मै भएको भए । अनि आमाले पनि छोराले जागिर पाएको कुरा गर्वका साथ भन्थिन होला आफ्ना छिमेकीहरुलाई । तर यतिबेला मसंग न मोवाईल थियो न चिठी लेखेर … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा, Uncategorized | Tagged , , | 25 टिप्पणीहरु

भोक


“अस्ती भर्खर ल्याएको चामल कतिछिटो सकिन्छ हँ?”–आमाले च्याँठ्ठिदै भन्नुभो । “खै त? बिहान तिन गिलाँस, साँझ तिन गिलाँस पकाएको हो के रे मैले त । अरु मलाई के थाहा?”– मैले पनि जवाफ फर्काएँ । “यो घरमा अन्नको सह छैन । … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , , | 45 टिप्पणीहरु