Tag Archives: कथा

डर


‘फेरी गाउँ डुल्चस यस्तैगरी?’ ‘नाँइ आमा….जान्न….’ ‘फेरी बाँदर लखेट्न जान्चस यस्तैगरी?’ नाँइ आमा…. अब जान्न।…..साँच्ची आमा, अब कतै पनि जान्न हजुरलाई नसोधी……।’ मैले यसरी आलाप विलाप गरेर रुन्चे प्रतिबद्दता जनाएँ, मानौँ म अब आमाको अनुमति बिना आची गर्नपनि जान्न । … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , , , , | 19 टिप्पणीहरु

यसरी बाबाजी काठमाण्डौ फिर्दा भए………


कुमारजी आज्ञा गर्नुहुन्च-” हे अगस्त्य मुनि ! सँधै मुनि मुनि मात्र भनिरहनुपर्नी हजुरलाइ ! कैलेकाँही त यस्सो माथि भनेर सम्बोधन गर्न पाए पनि त हुनि ।” तहाँ उप्रान्त अगस्त्य मुनिले पनि खाँदा खाँदा खाँदिएर फुट्न मात्र बाँकि रहेको आफ्नो भुँडीबाट … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा, Uncategorized | Tagged , , | 47 टिप्पणीहरु