Blog Archives

गजल


आउनुस् हामी सबै मिली यो देशलाई लुटौँ आजै नेपाल बन्द गरिहालौँ, बटुवालाई कुटौँ आजै लोकतन्त्र जोकतन्त्र भो, हाँस्ने खुराक के चाहियो र ! चौतारीमा चिया खाँदै, फोश्रा गफ चुटौँ आजै, एकजुट हुँदा गुट भन्लान्, भिन्नतामै पहिचान खोजौँ, राष्ट्रियता बेकार गफ … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Gajal | Tagged , | 4 टिप्पणीहरु

भुगोलपार्कको फलामे बारबाट चिहाएका ति क्षणहरु……


तिहारको भाईटिकाको दिन थियो, आफ्ना दिदी बहिनीहरु नभएका कारण केही बर्षयता तिहारमा टिका लगाउने क्रम टुटेकोले काठमाण्डौका सडकमा बरालिँदै थिएँ । सुरुमा रानी पोखरीतिर हुँईक्याएको मनले फेरी के सोच्यो कुन्नी अनायसै पाईलाहरु नयाँ सडकतिर हुत्तिए । नयाँ सडक तुलनात्मक रुपमा … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Article | Tagged , , | 2 टिप्पणीहरु

कथा—‘बद्मास बसन्ते’


‘ओए पर्कासे ! आईज माछा मार्न जाम् ।’ बसन्तेले हाँक मार्‍यो । नगई सुखै छैन । बसन्तेले गोदिहाल्छ ! देख्दा लुरे भएपनि बसन्ते मभन्दा दुईबर्ष जेठो थियो । अटेर गरेमा हात बटारेर पछाडी लगि कुहिनाले ढाडमा हान्न उ सिपालु थियो … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा | Tagged , | 4 टिप्पणीहरु