Category Archives: Uncategorized

त्रासदीपुर्ण यात्राको सम्झना !


बैसाख १२ गतेका दिन भुकम्प आउँदा म दाङमा थिएँ । भुकम्पको कम्पन खुट्टामा मात्रै हैन सोसल मिडियामा समेत ब्यापक रुपमा आउन थालेपछि तत्कालै काठमाण्डौँ सम्पर्क गरेँ । फोन लाग्दै लागेन । अनि सुर्खेत घरमा फोन लगाएँ । बुवा आमाले त्यहाँ … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Uncategorized | Tagged , , , , , | टिप्पणी छोड्नुहोस्

त्यो चरित्रको बयान म गरुँ कसरी…..!


दिनहुँ राजनितिक दलका नेताहरुको वाकयुद्द र संविधानसभाका समाचारहरु मात्रै भेटिने अखबारका मुख्य पानाहरु केहि दिनयता एउटा पात्रको नामले भरिएका छन्-डा.गोविन्द केसी । हुन त अधिकांश समय नितिहरुको पनि निति राजनिति भन्दै खेलकुद, कलाकारिता, कृषि, चिकित्सा, अर्थ या अरु पेशाका समाचारहरु … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Uncategorized | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

गजल !


लागे लागोस् रिन बरु, दीन नलागोस्,  आफ्नै कर्म आफैलाई हीन नलागोस् । आत्मीय छन् मेरा निम्ति सजीव निर्जीव सबैथोक, छिःछिः दुरदुर भन्नेगरी घिन नलागोस् । हरेक चीजको गहिराईमा पुगी मनन् गर्नसकूँ, बैचैनी यो मनमा कुनै छिन नलागोस् । न विश्वास … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Uncategorized | टिप्पणी छोड्नुहोस्

सुन्दर मध्य तथा सुदुरपश्चिम (तस्विर संग्रह)


 

Posted in Uncategorized | Tagged , , , , , , , , | 2 टिप्पणीहरु

गजल


छाति पोल्छ, कोखो दुख्छ, रोगी भएछु । राख-खगौतो मात्र साथमा, जोगी भएछु ॥ ठूलो मान्छे बन्नु भन्थे, उबेलामा सबले, असल नभइ ठुलो बन्दा, भोगी भएछु । काम-क्रोध लोभ-मोह, त्याग्न सके महान्, दिखावामा विश्वास गर्दा, ढोँगी भएछु । सार हेर्नु रुप … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Uncategorized | 4 टिप्पणीहरु

भोक भाग -२


‘आमाको माया’ “मैले जागिर पाएँ आमा”–सायद यस्तै भन्दो हुँ मैले यदि म घर मै भएको भए । अनि आमाले पनि छोराले जागिर पाएको कुरा गर्वका साथ भन्थिन होला आफ्ना छिमेकीहरुलाई । तर यतिबेला मसंग न मोवाईल थियो न चिठी लेखेर … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा, Uncategorized | Tagged , , | 25 टिप्पणीहरु

यसरी बाबाजी काठमाण्डौ फिर्दा भए………


कुमारजी आज्ञा गर्नुहुन्च-” हे अगस्त्य मुनि ! सँधै मुनि मुनि मात्र भनिरहनुपर्नी हजुरलाइ ! कैलेकाँही त यस्सो माथि भनेर सम्बोधन गर्न पाए पनि त हुनि ।” तहाँ उप्रान्त अगस्त्य मुनिले पनि खाँदा खाँदा खाँदिएर फुट्न मात्र बाँकि रहेको आफ्नो भुँडीबाट … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कथा, Uncategorized | Tagged , , | 47 टिप्पणीहरु