Category Archives: Article

सोसल मिडिया: प्रयोग र प्रवृत्ति


केही साता अघि पत्रकार एवं लेखक लेनिन बञ्जाडेले ट्विटरमा एउटा ट्विट गरे । नेपालका एक प्रतिष्ठित ब्यापारीको नाम बहुचर्चित पत्रिका फोर्ब्सले निकाल्ने अरबपतिहरुको लिष्टमा चढेको खबरले बजार तताएको समयमा गरिएको लेनिनको उक्त ट्विट थियो – ‘नेपालमा एउटा होइन, हजारौं ‘अरब’पति छन्, … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Article, Article | Tagged , , | १ टिप्पणी

साझाको पहिलो यात्रा………..


पछिल्ला दिनहरुमा मैले साझा बस साझा बस भनेको खुब सुन्ने मौका पाएँ । साझा बसले नै नेपालको सम्पुर्ण यातायात ब्यवस्था धानेझैँ गरी होहल्ला मच्चियो पछिल्ला दिनहरुमामा यो राजधानी शहरका सबै मिडियाहरुमा । हुन त काठकाण्डौमा बस्नेहरुलाइ नेपालमा काठमाण्डौ बाहेक अन्त … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Article | 6 टिप्पणीहरु