आफ्नै बारेमा ।

सामान्य नेपाली नेपाली नागरिक हुँ । सकेसम्म नेपाली भाषामै आफ्ना कुरा भन्न रुचाउँछु । नयाँ परिचय बनाउन सकेको छैन ।  अरुले तँ फलानो होस् भनेको कुरा पत्याउँदै म फलानोको नाति फलानोको छोरा फलानो खानदानको सन्तान र फलानो नामधारी मान्छे भन्दै त हिँडेको छु तर मलाइ लाग्दैन अरुले दिएको वा अरुबाट पाएको नाम नै मेरो परिचय हो । त्यसैले त्यो परिचयले सन्तुष्ट नभएर नयाँ परिचय बनाउने ध्याउन्नमा लागेको छु । खै किन हो कुन्नी !!! केहि साथीहरुले बाबाजी भनेर बोलाउन थाले, त्यसपछि आफुलाइ मैले यो नाम सुहाएझैँ लाग्न थालेर यसभित्रै पनि परिचय बनाउन सकिन्छ कि भनेर लागेको छु, कुरा त्यत्ति हो ।

कथ‌ंकदाचित तपाइलाइ मेरा निम्ति केहि सुझाव दिउँदिउँ भन्ने लाग्या भए वा सिधै केहि भन्न मन लाग्याभए https://twitter.com/baabajee मा ट्विट गर्नुहोला । मेरो आफ्नै आधिकारिक ट्विटर ठेगाना हो।

सबैको भलो होस्, जय होस् ।

अस्तु ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )