कुरो यात्रा आरम्भको ।


समय चर्चा परिचर्चाको छ । बाटोघाटोमा हिँड्दा ठोक्किन आइपुग्नेहरुले भनेको सुन्चु-“जमाना स‌ंचारको जो हो । जस्ले यसलाइ उपयोग गरेर आफ्ना कुरा सबैमाझ पुर्याउँछ उ नै चर्चित बन्छ । त्यसैले अरुले सोधिखोजी गरुन या नगरुन आफैले भएपनि आफ्नो बखान गर्नै पर्छ ।”

यो कुरो सुन्दा आफ्नो पनि सित्ति मन पोलेको हैन र ? कहाँबाट आफ्ना कुरा सबैमाझ पुर्याउनी होला भनेर । कम्ताका छन र यो मनमा हुटहुटी ?

त्यसको मतलब यो ठाम् बाहेक अन्त आफ्ना कुरा पोख्नी भाँडै नबनाको पनि हैन….तर त्यस्को सुरु नै भिन्दै तरिका’ट भएपछि क्यार्नु? त्यही भएर यसाँ आइया छ । अब देखेका कुरा, भोगेका कुरा, भन्न मनलाएका कुरा सबै भटाभट यहिँ दन्काइन्च । जे पर्ला पर्ला ।

आजैबाट बाल कार्जेकरमको नयेँ अध्ये सुरु !

जय होस् ।

About baabajee

just human
This entry was posted in Uncategorized. Bookmark the permalink.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )